nmsnepal777@gmail.com ०१-४३८७२१०

स्वागतम

नेपाल महिला संघको आधिकारिक वेभसाइटमा स्वागत छ class=

नेपाल महिला संघको आधिकारिक वेभसाइटमा स्वागत छ

लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन व्यवस्था स्थापनाको लागि महिला नेतृ श्रद्धेय मङ्गलादेवी सिंहको सक्रियता एवं अग्रसरतामा वि.स. २००४ सालमा स्थापित नेपाल महिला संघले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि गरेको संघर्षको गौरवमय इतिहासलाई स्मरण गर्दै;

महिला समुदायको हकहित, अधिकारको संरक्षण र संवर्द्धन गर्ने कार्यमा नेपाली महिलाहरुलाई एकताबद्ध र संगठित गरी सक्षमताकासाथ अघि बढाउन नेपाली कांग्रेसको भ्रातृ संस्थाको रुपमा नेपाल महिला संघको विधान, २०५८ लाई समसामयिक, व्यवहारिक र वैज्ञानिक बनाउन महिला नेतृ श्रद्धेय स्वर्गीय नोना कोइरालाको सक्रिय संरक्षकत्वमा २०५८ आश्विन १७ देखि १९ गतेसम्म विराटनगरमा सम्पन्न नेपाल महिला संघको प्रथम महाधिवेशन, २०६४ वैशाख २७ देखि २९ गतेसम्म बी.पी. नगर, ललितपुरमा सम्पन्न भएको दोस्रो महाधिवेशन र २०७३ भाद्र २९ देखि ३१ गतेसम्म सम्पन्न तेस्रो महाधिवेशनद्वारा गरिएका संशोधन सहित नेपाल महिला संघको विधान, २०५८, (२०६४, २०६९, र २०७८ मा संशोधन सहित)ले तय गरे अनुरुप बनेको संस्था हो।

विस्तृत
नेपाल महिला संघको विधान २०८० सार्वजनिक 4
नेपाल महिला संघको विधान २०८० सार्वजनिक 4
पढ्नुहोस्
नेपाल महिला संघको विधान २०८० सार्वजनिक 3
नेपाल महिला संघको विधान २०८० सार्वजनिक 3
पढ्नुहोस्
नेपाल महिला संघको विधान २०८० सार्वजनिक 2
नेपाल महिला संघको विधान २०८० सार्वजनिक 2
पढ्नुहोस्
नेपाल महिला संघको विधान २०८० सार्वजनिक
नेपाल महिला संघको विधान २०८० सार्वजनिक
पढ्नुहोस्

महिला संघको सदस्यता प्राप्त गर्नुहोस

तपाइको विवरण प्रदान गर्नुहोस, हालको ठेगाना, पेशा, सम्पर्क नम्बर प्रदान गरि अनलाइन फारम भर्नुहोस्, हामी तपाइलाई सम्पर्क गर्नेछौ